आज बिहान काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो ।
केही सेकेन्ड धक्का महसुस गरिएको छ । अन्य विवरण आउन बाँकी छ ।
७ चैत २०७६, शुक्रवार ०१:५१ बजे प्रकाशित





