पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको हो।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ। स्वचालिक मूल्य अनुसार मूल्यवृद्धि भएको निगमले जनाएको छ।

१९ चैत २०७४, सोमवार १४:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु