थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि,
पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै ११७३ जना डिस्चार्ज भएका छन् ।
२८ भदौ २०७७, आइतवार १६:४१ बजे प्रकाशित












