एकाबिहानै कोरोना संक्रमित ललितपुरका २९ वर्षीय युवकको मृत्यु

ललितपुरमा कोभिड १९ संक्रमित २९ वर्षीय युवकको मृत्यु भएको छ।

पाटन अस्पतालमामा उपचार गराइरहेका ललितपुरका २९ वर्षीय युवकको शनिवार राति १० बजे अस्पतालमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ।

उनको गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो।

१४ भदौ २०७७, आइतवार ०८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु