नेपाली कार्यरत साउदिको हजमिन कम्पनीमा प्रहरीद्धारा गोली प्रहार

१० माघ, काठमाडौं । नेपाली कार्यरत साउदिको दमाम स्थित हजमिन कम्पनीमा प्रहरीद्धारा गोली प्रहार भएको छ । उक्त कम्पनीमा धेरै नेपाली कार्यरत रहेको जनाइएको छ । प्रहरीले गोली प्रहार गर्दा कामदार भागाभग भएको भिडियोमा देखिन्छ । समाचारको आधिकारिक पुष्ठि हुन बाकी छ ।

९ माघ २०७५, बुधवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु