हरे शिव ड्राइभरको जीन्दगी !

सञ्जय बाँस्कोटा
  
जता कमाइयो उतै रमाइयो 
साथी भन्छन सारै रमाइयो ।
एउटै सिप थियो गाडी समाइयो
बाहिरी सम्बन्ध राम्रो बनाइयो ।
साथी भन्छन् वाहा वाहा
जहान बच्चा रुन्छन् घ्वाँ घ्वाँ ।
हरे शिव ड्राइभरको जीन्दगी
के सुनाउनु जीवनको लोरी।
गर्दैछु म ड्राइभरको नोकरी ।

 

२७ वैशाख २०७४, बुधवार १५:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु