सुराकी गर्ने जनप्रतिनिधिको शिर छेदन गर्ने विप्लव समुहको चेतावनी

सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनले आफुहरुक विरुछ सुराकी गर्ने जनप्रतिनिधिको शिर छेदन गर्ने चेतावनी दिएका छन् ।
भेरी–कर्णाली ब्युरोका इन्चार्ज दिपले विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् ।
यहि साउन २४ गते जुम्ला तिला गाउँपालिका ६ स्थित पार्टीको संगठानात्मक कामको सिलसिलामा जनभेटघाटमा रहेका बेला वडाअध्यक्ष भक्त बहादुर रोकायाले प्रशासनलाई सुराकी गरेको विप्लव समुहको दाबी छ ।
२६ साउन २०७७, सोमवार १९:१३ बजे प्रकाशित