देउवालाई कुन दलका कति सांसदको साथ ?
देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेका २६, जसपा नेपालका १२ र राष्ट्रिय जनमोर्चाका एकजना गरि १४९ सांसदको हस्ताक्षर रहेको कांग्रेसले जनाएको छ ।
७ जेठ २०७८, शुक्रवार २०:१९ बजे प्रकाशित





