कोरोनाकै बीच परीक्षा लिने निर्णय (निर्णयसहित)

पूर्वाञ्चालन विश्वविद्यालयले कोरोना कहरकै बीच परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले स्नातक र स्नाकोत्तर तहको नियमित तर्फको परीक्षा वैकल्पिक विधिमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसका लागि परीक्षार्थीले पालना गर्नुपर्ने नियमका सन्दर्भमा समेत आज विश्वविद्यालयले जानकारी दिएको छ ।

 

१६ भदौ २०७७, मंगलवार २२:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु