चीनसँगको विवादबीच भारतीय वायुसेनाले सुरु गर्‍यो युद्ध तयारी

चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन-७६ एस र सी-१३० जे सुपर हरक्यूलिस जेट तैनाथ गरेको छ । यी फाइटर जेटले लगातार सीमामा उडान भरिरहेको छ । यी … Continue reading चीनसँगको विवादबीच भारतीय वायुसेनाले सुरु गर्‍यो युद्ध तयारी