जापानबाट आउँदै गरेका विजय मिश्र आजै पत्रकार सम्मेलन गर्ने

विजय प्रकाश मिश्र जापानबाट काठमाडौं आउउँदैछन । जापानबाट आउँदै गरेका विजय मिश्र आजै पत्रकार सम्मेलन गर्ने जनाइएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको थियो । तर, अहिलेसम्म मिश्र हाजिर हुन नआएकोले बास्क्कअख्तियारका प्रवक्ता तारानाथ अधिकारी बताउँछन् … Continue reading जापानबाट आउँदै गरेका विजय मिश्र आजै पत्रकार सम्मेलन गर्ने