बागलुङ उडेको गृहमन्त्रीको हेलिकप्टर खराब मौसमका कारण पोखरामा अवतरण
बाढीपहिरोको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर पोखरामै रोकिएको छ। खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको थापाका प्रेस संयोजक किरण भट्टराईले बताए। ‘स्याङ्जासम्म पुगेको थियो तर मौसम खराब रहेकाले अगाडि बढ्न नसकेपछि पोखरामा अवतरण गरिएको हो,’ भट्टराईले भने। बागलुङमा अहिले भारी वर्षा भइरहेको छ। … Continue reading बागलुङ उडेको गृहमन्त्रीको हेलिकप्टर खराब मौसमका कारण पोखरामा अवतरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed