ओलीको अनुभूति : अहिलेसम्म प्रचण्डले पार्टी फुटबाट जोगाए

‘सचिवलाय वा स्थायी कमिटी बैठकले बहुमतबाट कुनै निर्णय गरेर अघि बढेको भए परिस्थिति अर्कै भइसक्थ्यो, स्थितिलाई पोजिटिभ ढंगबाट कुलडाउन गराएर प्रचण्डजीले राम्रो भूमिका खेल्र्दै आउनुभएको छ’ वालुवाटार आफु निकटका नेताहरुसँग प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले साटेको अनुभूति हो यो । स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिलेसम्म प्रचण्डले नेकपालाई फुटबाट जोगाएको … Continue reading ओलीको अनुभूति : अहिलेसम्म प्रचण्डले पार्टी फुटबाट जोगाए