एमाले दर्ता नहुँदै नेकपा माओवादी पार्टीको घोषणा

निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न परेको निवेदनबारे चर्चा भइरहेका बेला नेकपा माओवादी नामको पार्टी घोषण भएको छ । एमाले दर्ता हुँदा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग जवाफ मागेका थिर्ए । अर्थात, यो स्तरसम्म एमालृ दर्ताको निवेदनको विषयमा छलफल भएको छ । यहि बेला पूर्वमाओवादी केन्द्रका … Continue reading एमाले दर्ता नहुँदै नेकपा माओवादी पार्टीको घोषणा