प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाउने तयारी

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले राजीनामा नदिए संघीय संसद्ले महाअभियोग लगाउनेसम्मको विषय आइरहेका बेला  वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि बाँड्ने एजेण्डा ल्याएर विषयान्तर गर्न खोजे,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘न्यायपालिकाको स्वतन्त्रता नै खतरामा परेको अवस्थामा वरिष्ठ अधिवक्ताको उपाधि बाँड्ने विषय प्रधानन्यायाधीशले वकीलहरूलाई अल्मल्याउन ल्याएका छन् ।’ प्रधानन्यायाधीश जबराले आफूमाथि उठिरहेको गम्भीर न्यायिक विचलनको प्रश्नलाई विषयान्तर गर्न वकिलहरूलाई … Continue reading प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाउने तयारी