ओली समूहका ८ सांसदले देउवालाई गरे मतदान (नामावली)

३ साउन, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर ८ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई दिएका हुन् । एमाले कार्यालय सचिव समेत रहेका सांसद शेरबहादुर तामाङले उनीहरुले देउवालाई मत दिएको पुष्टि गरेका छन् । यस्तै पार्वती विशंखे, … Continue reading ओली समूहका ८ सांसदले देउवालाई गरे मतदान (नामावली)