संसदमा मनलाग्दी, एउटै दलका सांसदहरु कोही प्रतिपक्ष, कोही सत्ता पक्षको कुर्सीमा

३ साउन, काठमाडौं । पुनस्थापित संसदको पहिलो दिन संसदमा एउटै दलका सांसदहरु कोही प्रतिपक्ष, कोही सत्ता पक्षको कुर्सीमा बसेका छन् । यसलाई कतिपयले मनलाग्दी भनेका छन् । खासमा कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टी पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर बसेको हो । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको … Continue reading संसदमा मनलाग्दी, एउटै दलका सांसदहरु कोही प्रतिपक्ष, कोही सत्ता पक्षको कुर्सीमा