देउवालाई मतदान गर्ने सांसदलाई एमालेले कारबाही नगर्ने

३ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने सांसदलाई कारबाही नगर्ने भएको छ । देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष … Continue reading देउवालाई मतदान गर्ने सांसदलाई एमालेले कारबाही नगर्ने