‘अब केपी ओलीले राजनीतिबाट सदाका लागि सन्यास लिए हुन्छ’

८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको शक्ति के हो ? भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाएको बताएका छन् । पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तार बदरको माग गर्दै सर्वोच्चमा मुद्धा हालेका वरिष्ठ अधिवक्ता त्रिपाठीले आफुले माग गरे अनुसार आदेश आएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । यी हुन बाँकी रहेका ओली सरकारमा ४ … Continue reading ‘अब केपी ओलीले राजनीतिबाट सदाका लागि सन्यास लिए हुन्छ’