गृहमन्त्रीमा महेश बस्नेत र खगराजको चर्चा
२५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल थालेका छन् । अहिले आफूले राखेका मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउनेगरि ओलीले तयारी थालेका हुन् । गृहमन्त्रीमा आफूनिकट नेताहरु महेश बस्नेत र खगराज अधिकारीले दाबी पेश गरेपछि प्रधानमन्त्री ओली कसलाई बनाउने भनेर दबाबमा परेका छन् । नेता बस्नेत र अधिकारी दुवैले ओलीलाई अप्ठ्यारो … Continue reading गृहमन्त्रीमा महेश बस्नेत र खगराजको चर्चा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed