खिमलाल र बादलले कहाँबाट कति मत पाए ? (मतपरिणाम)
राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् । देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो । वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान … Continue reading खिमलाल र बादलले कहाँबाट कति मत पाए ? (मतपरिणाम)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed