माधव नेपाल पक्षका तीन दर्जन सांसदहरु राजीनामा पत्र लिएर संसद सचिवालय पुगे

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल पक्षका तीन दर्जन सांसदहरु राजीनामा पत्र लिएर संसद सचिवालय पुगेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिश्वासको मत लिदैछ्न । त्यसअघि नै राजिनामा दिने तयारीका साथ उनीहरू संसद सचिवालय पुगेका हुन । ठिक त्यही बेला ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र … Continue reading माधव नेपाल पक्षका तीन दर्जन सांसदहरु राजीनामा पत्र लिएर संसद सचिवालय पुगे