देउवालाई भेटेर फर्किए महन्थ ठाकुर र राजेन्द्र महतो, डेढ घण्टा गोप्य वार्ता
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए । ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई … Continue reading देउवालाई भेटेर फर्किए महन्थ ठाकुर र राजेन्द्र महतो, डेढ घण्टा गोप्य वार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed