यी हुन सामूहिक राजीनामा दिने तयारी गरेका २३ सांसद (नामावली)

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि सहमत नभएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद अन्ततः सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन्। त्यसका लागि आज दिउँसो स्थायी कमिटी बैठक बसेर अन्तिम निर्णय गरिने नेपाल पक्षका एक सांसदले जानकारी दिए। ‘आज दिउँसो हामी बैठक बस्छौं र सामूहिक राजीनामा ककसले दिने भन्ने विषयमा … Continue reading यी हुन सामूहिक राजीनामा दिने तयारी गरेका २३ सांसद (नामावली)