माधव नेपालसहित २७ सांसदको सामूहिक राजीनामा दिने तयारी
काठमाडौं । अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताए । त्यसका लागि माधव नेपाल समूहका कम्तीमा २० जना सांसदले सामूहिक राजीनामा दिनेबारे सोमबारदेखि सघन छलफल शुरू भएको एमालेका एक प्रभावशाली नेताले … Continue reading माधव नेपालसहित २७ सांसदको सामूहिक राजीनामा दिने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed