प्रधानमन्त्रीलाई अपहेलना मुद्वामा म्याद बुझाउन गएका तामेलदार हराए

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्वामा सर्वोच्च अदालतको लिखित जवाफ माग भएको आदेशको म्याद बुझाउन गरेका तामेलदार हराएका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानालाई सर्वोच्चको आदेशको म्याद बुझाउन गरेका तामेलदार पनि हराएका छन् । सर्वोच्च अदालतले माघ १५ गते प्रधानमन्त्री ओलीलाई अदालतको अपहेलना मुद्वामा बाटाको … Continue reading प्रधानमन्त्रीलाई अपहेलना मुद्वामा म्याद बुझाउन गएका तामेलदार हराए