संसद विघटनको पक्षमा बोल्न प्रधानमन्त्रीका वकिल इजालस नगएपछि …
सोमबार दिउँसो चार बज्न १० मिनेट बाँकी थियो, सर्वोच्च आदालतको संवैधानिक इजालसमा इजालसको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘खोइ त ?’ भन्दै प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्ने प्रधानमन्त्रीका कानुन व्यवसायी खोजे । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता लोकनाथ खरेलले आफ्नो बहस सकाएपछि इजालसमा कोही आएनन् । त्यसपछि प्रधानन्यायाधीश जबराले ‘प्रधानमन्त्रीज्यूको बाट सिद्धिएको हो … Continue reading संसद विघटनको पक्षमा बोल्न प्रधानमन्त्रीका वकिल इजालस नगएपछि …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed