मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ– राष्ट्रपतिसँग भेटेपछि मात्रै अध्यादेश फिर्ता

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकचोटि राष्ट्रपतिलाई भेटेपछि मात्रै अध्यादेश फिर्ता लिने विषयमा निर्णय लिइने बताएका छन् । साँझ बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई ब्रिफिङ गर्दै यस्तो बताएका हुन् । यसअघि प्रचण्डसंगको भेटमा पनि ओलीले यस्तै बताएका थिए । बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका थिए । तर, बिहीबार … Continue reading मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ– राष्ट्रपतिसँग भेटेपछि मात्रै अध्यादेश फिर्ता