प्रचण्डले प्रस्ताव फिर्ता नलिए पार्टी फुटाउने ईश्वर पोखरेलको चेतावनी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालयमा राजनीतिक प्रतिवेदन पेश गरेपछि आन्तरिक विवाद पुनः निष्कर्षमा पुगेको छ । शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको उक्त प्रस्तावमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाइएको भन्दै उनी निकट नेताहरु विरोध उत्रिएका छन् । शनिबार नेकपाका सचिवालय सदस्य … Continue reading प्रचण्डले प्रस्ताव फिर्ता नलिए पार्टी फुटाउने ईश्वर पोखरेलको चेतावनी