ओलीलाई एक नम्बर अध्यक्ष मानिदिनु मेरो कमजोरी भयोः प्रचण्ड

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र व्यापक ध्रुवीकरण भइरहेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले आफूलाई अपमानित गरेको र पार्टीलाई धोका दिएको भन्दै प्रचण्डले पार्टीभित्र वारपार हुने संकेत गरे। यद्यपि नेकपा दुई फ्याक भएर नफुट्ने उनको दाबी छ। प्रधानमन्त्री ओलीले पार्टी फुटाउने धम्की दिइरहेको बेला प्रचण्डले कार्यकर्ताहरुमाझ यस्तो अभिव्यक्ति दिएका हुन्। आफूलाई भेट्न … Continue reading ओलीलाई एक नम्बर अध्यक्ष मानिदिनु मेरो कमजोरी भयोः प्रचण्ड