नेकपाका नेताहरु भन्छन- मंसिर अन्तिममा सरकार परिवर्तन हुन्छ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा देखिएको पछिल्लो विवाद अब तत्काल मत्थर हुने संकेत देखिँदैन । पछिल्लो समय विभिन्न जिल्लामा नेकपाका फरक फरक गुटबीच बढ्दे असन्तुष्टि र झडपका समाचार बाहिर आइरहेका छन् । यहीबीच विभिन्न प्रदेशमा पनि नेकपाको बदलिँदो समीकरण नेकपा एकता जोगाउन समस्याग्रस्त हुने देखिएको छ । यसको सुरुवात भएको थियो, कर्णाली प्रदेशबाट । कर्णाली … Continue reading नेकपाका नेताहरु भन्छन- मंसिर अन्तिममा सरकार परिवर्तन हुन्छ