कोरोनामा हात उठाए सरकार फालिदिन्छौ : झलनाथ खनाल
सत्तारूढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कोरोना संक्रमितको उपचारमा सरकारले हात उठाउन नमिल्ने बताएका छन्। खनालले कोरोना संक्रमितको उपचार राज्यको प्रमुख दायित्व भएको बताए। ‘कोरोना संक्रमितको उपचार राज्यको प्रमुख दायित्व हो। सरकार भनेको सबै जनताको अभिभावक हो, अभिभावकले हात उठाएर पन्छिन मिल्दैन दायित्व लिनुपर्छ’ खनालले भने ‘सरकारले संविधानको पालना गर्नुपर्छ। संविधानमा मौलिक हक अन्तर्गत स्वास्थ्य … Continue reading कोरोनामा हात उठाए सरकार फालिदिन्छौ : झलनाथ खनाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed