प्रधानमन्त्रीलाई वर्षमान पुनको फोन : जथाभावी गरे राजीनामा दिने चतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद्को रिक्त स्थानमा एकलौटी मन्त्री नियुक्त गरेपछि ओलीकै मन्त्रिपरिषदमा सदस्यले असन्तुष्टी जनाएका छन् । उर्जामन्त्री वर्षमान पुनले साँझ प्रधानमन्त्रीलाई फोन गरेर असन्तुष्टी जनाएको स्रोतले बतायो । स्रोतका अनुसार पुनले प्रधानमन्त्रीलाई जथाभावी गरे मन्त्रीबाट राजीनामा दिने चेतावनी दिएका छन । ‘दिनदिनै भेटघाट छ उहाँ ओली–प्रचण्डहरुको । सल्लाहमै भएको होला । … Continue reading प्रधानमन्त्रीलाई वर्षमान पुनको फोन : जथाभावी गरे राजीनामा दिने चतावनी