मन्त्रिपरिषद पुर्नगठनका प्रचण्डको असन्तुष्टी
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद्को रिक्त स्थानमा एकलौटी मन्त्री नियुक्त गरेपछि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधिप्रति असहमति जनाएका छन् । अध्यक्ष प्रचण्डले समग्रमा पुर्नगठन गर्नुपर्ने पटक-पटक प्रधानमन्त्री ओलीलाई सुझाउँदा समेत एकलौटी रिक्त स्थानमा नियुक्ति र जिम्मेवारी फाँडफाँड गरिएको हो । दैनिक भेटघाट भइरहे पनि प्रचण्डले सचिवालय, स्थायी कमिटीको मर्मअनुरुप जान प्रधानमन्त्री … Continue reading मन्त्रिपरिषद पुर्नगठनका प्रचण्डको असन्तुष्टी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed