कर्णाली प्रदेशको किचलो अब लफडा हुने दाबी 

कर्णाली प्रदेश संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाका सांससदहरु । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि सत्तारुढ दल नेकपाभित्रैबाट राजनीतिक अस्थिरताको खेल सुरु भएको छ । राजनीतिक स्थिरताका लागि भोट मागेर बहुमत पाएको नेकपाले प्रदेश राजनीतिक अस्थिरता निम्त्याउन थालेको छ । राजनीतिक विश्लेषकहरु कर्णालीबाट सुरु भएको किचलो … Continue reading कर्णाली प्रदेशको किचलो अब लफडा हुने दाबी