ओलीको योजनामा वामदेवको निर्देशनअनुसार अविश्वास प्रस्ताव ल्याइएको प्रचण्ड पक्षको आशंका
केन्द्रमा मन्त्री परिषद् पुर्नगठनमा सहमती जुट्न नसकिएरहेको बेला नेकपाको कर्णाली प्रदेशका नेकपा सांसदले आफ्नै पार्टीको सरकार विरुद्ध अविश्वास प्राप्त दर्ता गरेपछि नयां हलचल मच्चिएको छ । नेकपाको प्रदेश सरकारको यो विवादले केन्द्रिय राजनीतिलाई प्रभावित तुल्याउने निश्चित छ । ७ प्रदेश मध्ये ६ प्रदेशमा नेकपाको सरकार छ र त्यसमध्ये कर्णाली तथा सुदूरपश्चिम वाहेक अरुमा प्रधानमन्त्री तथा … Continue reading ओलीको योजनामा वामदेवको निर्देशनअनुसार अविश्वास प्रस्ताव ल्याइएको प्रचण्ड पक्षको आशंका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed