वाग्मती र प्रदेश १ को मुख्यमन्त्री पनि फेर्ने तयारी, हस्ताक्षर संकलन
‘अब कर्णाली प्रदेशबाट मुख्यमन्त्री हटाउने खेल वाग्मती र प्रदेश १ सम्म आइपुग्न सक्छ,’ नेकपा उच्च स्रोतले भन्यो । कर्णाली प्रदेशमा अहिले देखिएको विवादप्रति केन्द्रमा नेपाल पक्ष मौन देखिएको छ । आफ्नै पार्टीका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि संसदीय दलमा उनी अल्पमत परेका छन् । ‘माधव नेपाल पक्ष मौन रहेका बेला दाहाल समूहको भने यतिबेला परीक्षा … Continue reading वाग्मती र प्रदेश १ को मुख्यमन्त्री पनि फेर्ने तयारी, हस्ताक्षर संकलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed