प्रचण्डले एक्कासी सम्झिए बाबुराम बैद्य र विप्लव, एकतामा आउन अपिल

  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी आन्दोलनका सबै समुहलाई नेकपामा आउन आग्रह गरेका गरेका छन् । प्राप्त उपलब्धिको रक्षा गरेर समाजवादको आधार तयार गर्न कुनै कुराले नरोकेको भन्दै अध्यक्ष दाहालले एकबद्ध नभए ठूलो क्षेति हुन सक्ने बताए । प्रचण्ड हाल एउटै पार्टीमा रहेर पूर्व एमाले अध्यक्ष एवं हालका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा … Continue reading प्रचण्डले एक्कासी सम्झिए बाबुराम बैद्य र विप्लव, एकतामा आउन अपिल