ओली- प्रचण्ड भेट सकियो, नयाँ मन्त्रीको सपथमा कुरा मिलेन
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको शनिवारको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल भएको जनाइएको छ । पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्षद्वयबीच सहमति हुन सकेको छैन । ओलीले सुरुमा तीनजना थप्ने अडान राखेका थिए भने अहिले सबैजना आफूले भनेकै व्यक्ति मन्त्री … Continue reading ओली- प्रचण्ड भेट सकियो, नयाँ मन्त्रीको सपथमा कुरा मिलेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed