बामदेव र नाराणकाजीलाई तत्काल मन्त्री नबनाउने निर्णय
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा एक दुई दिनमै मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन्। तर, नेकपा उपाध्यक्ष बामदेव गौत्तम र नाराणकाजी श्रेष्ठलाई तत्काल मन्त्री नबनाउने निर्णय भएको छ । कारण– वामदेव विरुद्धको मुद्धा अदालतमा छ । प्रधानमन्त्री ओलीले यसलाई तत्कालको आवश्यकताअनुसारको पुनर्गठन भन्दै समग्र पुनर्गठन भने तिहारलगत्तै गर्ने कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव … Continue reading बामदेव र नाराणकाजीलाई तत्काल मन्त्री नबनाउने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed