पूर्व एमालेबाट मन्त्री बन्नेको लिस्ट तयार

स्रोतका अनुसार पूर्वएमालेका तर्फबाट महासचिव विष्णु पौडेल, उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुल्सा थापा, भीम रावल, सुरेन्द्र पाण्डेलगायतलाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ । सहरी विकास मन्त्री नबन्ने घोषणा गरेका पाण्डेलाई उपप्रधानसहित मन्त्री बनाउने विषयमा छलफल चलिरहेको छ । ओली-प्रचण्ड वार्ता सकियो, नंया मन्त्रीलाई सपथ खुवाउने संभावना एक दुई दिनमा सहमति नभएमा तत्कालका लागि प्रधानमन्त्री … Continue reading पूर्व एमालेबाट मन्त्री बन्नेको लिस्ट तयार