यी हुन प्रचण्डले ओलीलाई दिएका ८ नयाँ मन्त्री
प्रचण्डले पूर्वमाओवादीको तर्फबाट ८ जना व्यक्तिको नाम मन्त्री बनाउनका लागि ओलीलाई दिएका छन् । स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीको तर्फबाट वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र खानेपानी मन्त्री बिना मगरलाई मन्त्रीमा कायम राख्नका लागि आग्रह गरेका छन् । त्यस्तै नयाँ मन्त्रीका लागि प्रचण्डले पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र … Continue reading यी हुन प्रचण्डले ओलीलाई दिएका ८ नयाँ मन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed