बामदेव र नाराणकाजी तत्काल मन्त्री नबन्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा एक दुई दिनमै मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन्। पार्टीभित्र सहमति गरी मन्त्रिमण्डलको समग्र पुनर्गठन भने तिहारपछि गरिने भएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको पछिल्लो छलफलमा अर्थ, शहरी विकास र सूचना तथा सञ्चार प्रविधि गरी तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने समझदारी बनेको प्रधानमन्त्री ओलीनिकट … Continue reading बामदेव र नाराणकाजी तत्काल मन्त्री नबन्ने