केपी ओलीले एकतर्फी रोके नेकपा सचिवालय बैठक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज शनिबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिए । स्थगित बैठक आइतबार पुनः ४ बजे बस्ने तय भएको छ । बिहीबार मात्रै सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र बढेको विवाद साम्य पार्न बैठक डाकिएको बताईएको … Continue reading केपी ओलीले एकतर्फी रोके नेकपा सचिवालय बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed