बामदेवको सपथमा इश्वर पोखरेल र बादल अनुपस्थित

बामदेवको सपथमा इश्वर पोखरेल र बादल अनुपस्थित भएका छन ।   प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल लगायत सहभागी भए । तर बामदेवको सपथमा इश्वर पोखरेल र बादल गएनन् ।