ओली–प्रचण्डबीच भेटवार्ता सुरु, यी हुन एजेण्डा
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको भेटवार्तामा बिहीबार बस्ने सचिवालय बैठक र शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे छलफल हुनेछ । नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल हुने … Continue reading ओली–प्रचण्डबीच भेटवार्ता सुरु, यी हुन एजेण्डा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed