अब पप्पुको घरमा बस्दिन, अर्को घर खोज्न थालेको छुः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नयाँ घर खोज्न थालेको बताएका छन्। ललितपुरको खुमलटारमा शारदा अधिकारीको घरमा भाडामा बस्दै आएका प्रचण्डको नाम घरबेटीसँग जोडिँदै आएको छ। ठेकेदार घरबेटीका हरेक काममा प्रचण्ड जोडिने गरेका छन्। तर ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डको दाबी छ। प्रचण्डले घरबेटीले गर्ने कामबारे आफूलाई थाहा नहुने भन्दै … Continue reading अब पप्पुको घरमा बस्दिन, अर्को घर खोज्न थालेको छुः प्रचण्ड