प्रचण्ड भन्छन्- मेरो परिवारका सबै राजनीति गरेर आएका छन, परिवारवाद होइन
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवारवाद्को विषयलाई जोडेर आफूमाथि भइरहेको आलोचना तल्लो स्तरको टिप्पणी भएको बताएका छन्। उनले आफूमाथि धोकेबाज बनेर लगाइएको आरोप पनि आफूमाथिको अन्याय भएको बताए। अध्यक्ष प्रचण्डले आफू धोकेबाज भए केपी ओली, माधव नेपाल र नारायणकाजी श्रेष्ठ लगायतले किन पार्टी एकीकरण गरेका हुन् भनेर प्रश्न पनि गरे। सिंगो परिवार … Continue reading प्रचण्ड भन्छन्- मेरो परिवारका सबै राजनीति गरेर आएका छन, परिवारवाद होइन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed