कांग्रेसभित्रको रडाँको उरालियो, पौडेलले बोलाए देउवाविरुद्धको रणनीतिक बैठक

नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बैठक बेलाएको छ । शनिबार दिउँसो २ बजे पौडेल समूहले आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक बोलाएको नेता अर्जुनरसिंह केसीले जानकारी दिए । विभाग गठन, क्रियाशील सदस्यता वितरण र तेस्रो भ्रातृ संस्थाको कार्यकाल थपलगायतका विषयमा दबाब दिन छलफल केन्द्रित हुने उनले जानकारी दिए … Continue reading कांग्रेसभित्रको रडाँको उरालियो, पौडेलले बोलाए देउवाविरुद्धको रणनीतिक बैठक