बामदेवबारे ओली र प्रचण्डबिच बालुवाटारमा भेटघाट

नेकपाको केन्द्रीय सचिवालय बैठकको एकदिन अघि आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्ड बुधबार ५ बजे ओलीलाइ भेटन् बालुवाटार पुगेको स्रोतले जनाएको छ । नेकपाको सचिवालय बैठक बिहीबार ११ बजे बस्दैछ । उक्त बैठकमा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनका बारेमा छलफल हुने … Continue reading बामदेवबारे ओली र प्रचण्डबिच बालुवाटारमा भेटघाट